गृहपृष्ठ खबर नेत्र ज्योति संघ कपिलवस्तुको सभापतिमा शर्मा निर्वाचित

नेत्र ज्योति संघ कपिलवस्तुको सभापतिमा शर्मा निर्वाचित

प्रकाशित मिति:

नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको निर्वाचन सम्पन्न भएको छ । जसमा सभापती पदमा रमेश शर्मा सभापती पदमा निर्वाचित भएका छन । सदस्यहरुमा जनार्दन पराजुली, मनोज श्रीवास्तव,प्रेम मोहन सिंह, ध्यानेन्द्र मणी त्रिपाठी, गोपाल भण्डारी, बिरेन्द्र कुमार बर्मा, बलराम घिमिरे, राजेश उपाध्याय, कृष्ण कुमार केसी सदस्य पदमा निर्वाचित भएका छन ।

सम्बन्धित् समाचार