नेपालीहरुको जिवनस्तर उकास्न सहकारी आवश्यक रहेको एक कार्यक्रमका बतmाले जोड दिएका । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा सिर्नजि बचत तथा ऋण सहकारीको संस्थाको एघारौ साधारण सभामा बोल्ने बतmाले सो कुरामा जोड दिएका हुन । न्युन आय भएकालाई सस्तो ब्याजमा ऋण दिई ब्यवसायीकता तर्फ उन्मुख गराउन सहकारीको महत्वपुर्ण भुमिका भएकाले भावी समयमा थप योजना बनाई सेवा दिन आवश्यक रहेकोमा जोद दिएका हुन । बाणगंगा नगरपालिकाकाका मेयर मगंल प्रसाद थारु , उपमेयर चक्र अर्यालले सहकारी मार्फत न्युन आय भएका र ठुला ब्यवसायी लाई छुट्टै योजना बनाई ऋण दिन आवश्यक रहेको बताए । सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलसहकारीका सल्लाहकार दोलकराम घिमिरे, अर्जुन शाही, गुणनिधि भुसाल, जिल्ला बचत सघंका जिल्ला अध्यक्ष गुणनिधि भुसाल, जिल्ला सहकारीका सघंका उपाध्यक्ष तेज प्रसाद आर्चाय, सिर्नजि बचत तथा ऋण सहकारीका निवर्तमान अध्यक्ष अर्जुन खरेल, साना किसान सहकारी अध्यक्ष मधु कुमार बेल्बासे लगातयले आआफनो धारणा राखेको सिर्नजि बचत तथा ऋण सहकारीकाका ब्यवस्थापक दिनामणी खनालले जानकारी दिए । ३५ सय बढि शेयरसदस्य रहेको सिर्नजि बचत तथा ऋण सहकारी जिल्लाकै अब्बल सहकारीका रुपमा मानिएको छ ।
जिवनस्तर उकास्न सहकारी आवश्यक


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअफगानिस्तान पुग्यो विश्वकपमा
१२ मिनेट अघि
बाणगंगबाट लागुऔषधको मुख्य कारोबारी पक्राउ
६ घण्टा अघि