गृहपृष्ठ पत्रपत्रिका बाट क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

प्रकाशित मिति:

नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो । पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् ।

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो । विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् । यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।

सम्बन्धित् समाचार