आठौँ कपिलवस्तु डान्स आइडलको उपाधि स्नेहा थापाले जितेकी छिन । वाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मण घाट निवासी थापाले कपिलवस्तु जिल्ला भरिका ८८ जना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उपाधि चुम्न सफल भएकी हुन उपाधि सँगै उन्ले टिभिएस स्कुटर प्राप्त गरेकी छिन । प्रतियोगितामा वाणगंगा नगरपालिका वडा नं. ८ का पूजन मल्ल दोस्रो हुन सफल भएका छन् उन्ले नगद रू एक लाख रुपैयाँ प्राप्त गरेका छन् भने वाणगंगा नगरपालिका वडा नं. ७ कि चाहना गिरी तेस्रो स्थानमा आउन सफल भएकी छिन उन्ले नगद रू पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गरेकी छिन । प्रतियोगिताको चौथो स्थानमा आज्ञा शर्मा आउन सफल भएकी छिन उन्ले पच्चिस हजार नगद प्राप्त गरेकी छिन ।