कपिलवस्तु जेसिजको वार्षिक साधारण सभा तथा १९ औं शाखा अधिवेशनबाट खुमानन्द घिमिरे अध्यक्षमा निर्विरोध चयन भएका छन । करिव तीन घण्टा लामो छलफलपछि सहमति भएको हो । कार्यकारी उपाध्यक्षमा गुरुदेव पौडेल र सुनिल पाण्डे रहेका छन भने उपाध्यक्षमा चन्द्रकान्त पोखरेल सिके, कमल क्षेत्री, सुरेन्द्र घिमिरे र बाबुरा अर्याल उपाध्यक्षमा निर्विरोध चयन भएका हुन । त्यसैगरी अध्यक्ष घिमिरेले महासचिवमा शुसिल खत्री, कानुनी सल्लाहकारमा अमृत घिमिरे र शाखा सम्पादकमा महेश घिमिरेलाई चयन गरेका छन ।
कपिलवस्तु जेसिजको अध्यक्षमा घिमिरे


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
४६ मिनेट अघि