गृहपृष्ठ Featured कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे समय तालिका सार्वजनिक ,

कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे समय तालिका सार्वजनिक ,

प्रकाशित मिति:

कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे समय तालिका सार्वजनिक भएको छ।


भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षाको तालिका सोमबार सार्वजनिक गरेको हो।

परीक्षा तालिका अनुसार, कक्षा १२ को परीक्षा वैशाख १५ देखि २६ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म हुनेछ। बोर्डका अनुुसार दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछन्।

हेर्नुहाेस् तालिकाः

प्रकाशित १४ माघ २०७५, सोमबार |

सम्बन्धित् समाचार