गृहपृष्ठ Featured ट्राफिक कार्यालय कृष्णानगर द्वारा १६ लाख ९२ हजार राजस्व संकलन

ट्राफिक कार्यालय कृष्णानगर द्वारा १६ लाख ९२ हजार राजस्व संकलन

कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्मा विभिन्न सवारी साधन लाई कारर्वाहि गरि राजस्व संकलन गरेको छ ।

 

ट्राफिक कार्यलय कृष्णनगर ले १७६ वटा बस बाट रु,९२००० र २५६९ वटा ट्रक बाट रु , १४०७००० , १२१ वटा जिपकार बाट रु, ६३०० , २२७ वटा मोटरसाइकल बाट १२२००० र १३ वटा ट्रेक्टर बाट रु ८००० बराबर कुल १६९२००० राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यलय कृष्णनगर का प्रहरी साहयक निरीक्षक चूडामणि पोखेल ले जानकारी दिनु भयो।

सम्बन्धित् समाचार