कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ र ४ मा रहेको गजेहडा खानेपानी उपभोतmा तथा सरसफाई समितिमा पद हस्तान्त्रण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको चार नः जितपुरमा भएको कार्र्यक्रममा अधिवेशनबाट निर्वातिच कार्य समिति र लेखा समितिका पदाधिकारीले पदभार ग्रहण गर्दै शपथ लिएका हुन । निर्वाचित कार्य समितिको अध्यक्षमा राज कुमार खाण, उपाध्यक्षमा बिष्णु बिसि, सचिवमा बुद्ध शाही, कोषाध्यक्षमा नमुना पौडेल रहेका छन भने सदस्यहरुमा कृष्ण चालिसे, कमला नेपाली, लक्ष्मी थापा, प्रेम बहादुर मल्ल, खिल प्रसाद शर्मा, नुन बहादुर बिसि, धुर्व मल्ल रहेका छन । त्यस्तै लेखा कृष्ण बहादुर शाही, अर्जुन पोखरेल र सुमित्रा उपाध्याय रहेको निबर्तमान अध्यक्ष शंकर पौडेलले बाए । कार्यक्रममा निर्वाचन समितिका तेज प्रसा आर्चाय, समाजसेवि शकंर पाण्ड., टेक बहादुर शाही, राजेन्द्र शाह लगायतले बोल्दै नवनिर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुभकामना ब्यतm गरेका थिए । गजेहडा खानेपानी उपभोतmा तथा सरसफाई समितिले वडा नः १ र ४ मा गरि ९ सय घरधुरीमा पानी बितरण गरेको छ ।
गजेहडा खानेपानीमा पद हस्तान्त्रण तथा सपथ ग्रहण


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबढ्दै डेङ्गीका बिरामी : अझै एक महिना उच्च जोखिम
३१ मिनेट अघि
अब बाणगंगाको कपिलधाममा ‘प्राकृतिक चिकित्सालय’
२ घण्टा अघि