काठमान्डाैं / संघीयताको मर्मविपरीत सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपियाँ दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड दिने उल्लेख छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्र ६ करोड रुपियाँका दरले ९ अर्ब ९० करोड रुपियाँ विनियोजन गरेको जानकारी दिए ।
गृहपृष्ठ पत्रपत्रिका बाट संघीयताको मर्मविपरीत सरकारले दिने भयो सांसदलाई ६ करोड
संघीयताको मर्मविपरीत सरकारले दिने भयो सांसदलाई ६ करोड
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु
३ दिन अघि








