कपिलवस्तुमा बस दुर्घटना भएको छ । बुधबार राती करिव १०ः ३० बजेको समयमा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । लु १ ख १४९२ नः को बस कपिलवस्तु नगरपालिका वडा नः ४ पिपरिमा बिजुलीको पोलमा ठोकीदा दुर्घटना भएको हो । बसमा सवारलाई केही नभएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा जन्ती बोकेको बस दुर्घटना
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगाको नीति तथा कार्यक्रम पारित, असार १० गते बजेट
२२ घण्टा अघि
बाणगंगाको नीति तथा कार्यक्रम पारित, असार १० गते बजेट
२३ घण्टा अघि








