कपिलवस्तुमा बिद्युत चोरलाई प्रहरीले प्रकाउ गरेको छ । बुधबार राती करिव ११ बजेको समयमा कपिलवस्तु नगरपालिकाबाट चोरलाई प्रहरीले प्रकाउ गरेको हो । कपिलवस्तु नगरपालिका वडा नः मा कन्हैया थारुले सोही वडामा बस्ने जगं थारको घरबाट बिद्युध तार चौर्दै गर्दा प्रहरीले प्रकाउ गरेको छ । थारुबाट एक रोल बिद्युत तार नियन्णमा लिइ थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा बिद्युत तार चोर प्रकाउ




लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा
१० घण्टा अघि