आइकन्स अफ कपिलवस्तुको फिनाले आज हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ मा रहेको मायादेवि रिर्सोटमा फिनाले हुन लागेको हो । प्रतिस्पर्धामा ९ जनाका सहभागिता रहेको आयोजक एएनएस ग्रुपका निर्मल शर्माले जानकारी दिएका छन । जेठ २ गते डिसन सुरु भई आइकन्स अफ कपिलवस्तुको फिनाले आज हुन लागेको एएनएस ग्रुपकै सुशील आर्चायले बताए । फिनाले आज साझ ५ बजेबाट सुरु हुने बताइएको छ । एएनएस ग्रुपको ब्राण्ड मेम्बरका रुपमा आदेश शर्मा र सफल श्रेष्ठ रहेका छन ।
आइकन्स अफ कपिलवस्तुको फिनाले आज हुदै
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजापानमा ब्याजदर ३१ वर्षयताकै उच्च
१३ घण्टा अघि








