गृहपृष्ठ Featured राेपाइ महोत्सव सफल पार्न कोषका सदस्य ज्ञवालीको आग्रह

राेपाइ महोत्सव सफल पार्न कोषका सदस्य ज्ञवालीको आग्रह

जितपुर(कपिलवस्तु) १३ असार
धान राेपाइ महाेत्सव सफल पार्नका लागी लुम्बिवि बिकास कोषका कार्यकारिणि सदस्य राजेश ज्ञवालीले आग्रह गरेका छन । राजा शुद्धोधनका पालामा धान रोपाइको झल्को दिने उदेश्यका साथ हुन लागेको महोत्सवलाई सफल पार्न उनले आग्रह गरेका हुन । तत्कालिन समयमा राजा शुद्धोधनले सुनको हलोले रोपेपछि राज्यमा धान रोपाई सुरु हुने गरेको बताउदै एतिहासिक झल्को दिन महोत्सव आयोजन ागर्न लागीएको र महोत्सवका सबैलाई सहभागि भई सफल पार्न उनले आग्रह गरेका हुन । महोत्सव असार १६ गते तिलौरागेटको पुर्वीद्धारमा आयोजना हुन लागेकाे उनले वैखरी अनलाइनलाइ जानकारी िदए ।

सम्बन्धित् समाचार