बुद्धभुमि न पा वडा नं ३ का लालपुर्जा बिहिनलाई आज एक कार्यक्रमको गरी बुद्धभुमि न पा वडा नं ३ ले लालपुर्जा बितरण गरेको छ ।
६० बर्ष देखि लालपुर्जा बिहिन बसोबास गर्दै आएका स्थानीय स्थानीय बासिन्दाले आज लाल पुर्जा पाउदा हर्षित भएका छन । नगर प्रमुख केशब कुमार श्रेष्ठ र वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्यको प्रयासले लालपुर्जा बिहिन २६२ जनालाई बितरण गरीएको हो ।
कार्यक्रम वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्यको अध्यक्षता प्रमख अतिथि नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्य र शान्ता पौडेलको संचालनमा भएको थियो
बुद्धभुमि नगरपालिकाका २६२ जना लालपुर्जा बिहिनलाई लालपुर्जा

