गृहपृष्ठ अन्तरास्ट्रिय खबर १३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

प्रकाशित मिति:

१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेकाे एएन ३२ विमान दिउसो स्थानीय समयअनुसार १ बजेदेखि सम्पर्कमा नआएको बताइएको छ ।

आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ । अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा विमान खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित् समाचार