गृहपृष्ठ Featured बजारमा नक्कली नोट छ्याप्छ्याप्ती, तपाईँलाई शंका लाग्यो ? यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

बजारमा नक्कली नोट छ्याप्छ्याप्ती, तपाईँलाई शंका लाग्यो ? यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

प्रकाशित मिति:

unn.prixa.net

काठमाण्डौ – बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी भएको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ ।

सक्कली र नक्कली नोट नचिनेर धेरै ग्राहक झुक्किएको भन्दै राष्ट्र बैंकले  नोटमा रहेका सुरक्षण विशेषतासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो ।

नोटमा रहेको पानीछाप, सुरक्षण धागो र समात्ने क्रममा सक्कली र नक्कली नोटमा हुने भिन्नता समेटेर राष्ट्र बैंकले जनचेतनामूलक सामग्री सार्वजनिक गरेको हो ।

सम्बन्धित् समाचार