कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बैरीयमा सवारी दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन । घाइतेको थप उपचार यहाँ हुन नसकेपछि बुटवल रिफर गरिएको छ । घाइते बाणगंगा गजेहडाको भएको बुझिएको स्थानियले बताएका छन । दुर्घटनापछि अहिले पुर्व पश्चिम राजमार्गमा सवारी साधन रोकीएका छन । घटनाको थप विवरण आउन बाकी रहेको छ ।
बैरीयामा सवारी दुर्घटना हुदा एक गम्भीर घाइते । गाडी फरार । सडकमा भयाे चक्का जाम
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुसी बम आक्रमणमा युक्रेनमा ३० जनाको मृत्यु
४ घण्टा अघि








