गृहपृष्ठ Featured जिल्लाको बुद्धभुमि नगरपालिका भित्र उन्नत जातको बोका वितरण ।।

जिल्लाको बुद्धभुमि नगरपालिका भित्र उन्नत जातको बोका वितरण ।।

प्रकाशित मिति:

मासुमा अत्म निर्भार बानउनको लागि उन्नत जातको बोका वितरण गरिएको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका भित्र रहेका सबै १० ओटै वडाका उत्कृष्ट्र कृषकहरुलाई २२ ओटा उन्न्त बोयर जातका ५० प्रतिशत क्रस बोकाहरु किसानहरुलाई वितरण गरिएको हो । कृषकहरुलाई पशु व्यावसयमा अत्मा निर्भार बनउने, अगामि दिनमा बोयर जातीक बोकाहरु नगरपालिका भित्र पाउन सकिने  र बुद्धभुमि नगरपालिका भित्र रहेका सबै नगर बासीलाई बहिर बाट अयात नगरि नगरपालिका भित्र मासुमा अत्मा निर्भार गराउने उद्देशले  बोका वितरण गरिएको बुद्धभुमि नगरपालिका का नगर प्रमुख केशव कुमार श्रेष्ठले बातउनुभएको छ ।

उन्नत जातको बोका वितरण गर्नको लागि अर्थिक वर्ष २०७५।०७६ मा बुद्धभुमि नगरपालिका बाट १० लाख छुटएको थियो । कृषकहरुलाई व्यावसयम प्रोत्साहन गर्न बोयर जातका उन्नत बोका वितारण गरिएको , आफ्नो जिविको पर्जन गरि सफल पशु व्यावसयी बनउने , बोयर जातका उन्नत बोका को राम्रो संग हेरचाहा गर्ने र  कुनै समस्य भएकमा पशु शख कार्यालयमा खबर गर्न को लागि कृषकहरुलाई नगर उपाप्रमुख मिरा थारुले अग्रह गर्नुभएको थियो ।

बोकाको राम्रो सगं हेरचाहा गर्ने र सम्झौता भए अनु्सार दुई बर्ष सम्म बोकालाई लिल्लाम तथा बिक्रि बितरण गर्न नपाईने, अनिवार्य रुपमा बोकाको बिमा गर्नु पर्ने र बोका बिरामि परेमा तुरुन्त पसु सेवा कार्यालयमा जानकारी गराउन पशु ब्यावसयीलाई आग्रह गर्नुका साथै बोकाको कुनै किसिमको क्षति हुन गएमा ९० प्रतिशत पशु बिमा कम्पनिले क्षति उपल्बध गराउन सकने बुद्धभुमि नगरपालिका का पशु शाखा प्रमुख सरोज कुमार श्रीवस्तवाले जानकारी दिनुभएको छ ।समय समयमा पिपी आर र पशुहरुलाई लागउनु पर्ने खोप समयमै लगउन पुर्णरुपमा जिम्मेवारी वाहन गर्न नगरपालिका तथा पशु शाख प्रमुखलाई  सिर्जनशिल कृषि तथा बाख्रा फार्मका प्रोप्राईटरले अनुरोध गर्नुभएको थियो ।

नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्याक्षत र नगर उप प्रमुख मिरा थारुको विशिष्ट्रि अतिथतामा कार्यक्रम भएको थियो ।प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पध्या, योजान अधिकृत राजन कुमार पाण्डेय  , पशु सेवा कार्यालयका प्रमुख सरोज कुमार श्रीवस्तवा लागएतको आतिथता रहेको थिया । कार्यक्रम कृषकहरुको पनि  सहभगिता रहेको थियो । बुद्धभुमि नगरपालिका को पशु  शख कार्यालय बुड्ढीको आयोजनमा भएको  कार्यक्रम बुद्धभुमि नगरपालिका को पशु शाख कार्यालय का पशु शाख प्रविधि भोज राज पाण्डेयले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सम्बन्धित् समाचार