कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ का वडा सदस्य सञ्जु सारुले एक लाख सहयोग गरेका छन । आस्था फाउण्डेशनको बन्न लागेको भवनका लागी मनकारी वडा सदस्य सारुले एक लाख सहयोग गरेका हुन । जिल्ला भित्र दुब्यसनिमा फसेका युवाहरुलाई जोगाउन र सचेतना जगाउने उदेश्यका साथ आफनै भवन बनाउन लागेको फाउण्डेशनका लागी उनले सहयोग गरेका हुन ।
मनकारी वडा सदस्य सारुले गरे आस्था फाउण्डेशनलाई एक लाख सहयोग
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसुतेकै ठाउँमा मृत भेटिए कैदी
१० घण्टा अघि
स्याङ्जामा गोठ भत्किँदा किसानको मृत्यु
१० घण्टा अघि








