गृहपृष्ठ Featured ए एण्ड ए इभेन्टसको फाईनल जेठ ३२ गते मायादेवि रिसोर्ट मा हुने ।

ए एण्ड ए इभेन्टसको फाईनल जेठ ३२ गते मायादेवि रिसोर्ट मा हुने ।

प्रकाशित मिति:

ए एण्ड ए इभेन्टस द्धारा आयोजित मिस्ट एण्ड मिस कपिलवस्तु नेपाल २०१९ ले भरपुर तयारि गरेकोछ । जिल्ला का विभिन्न २२ जना प्रतिशप्रधिहरु मध्ये ७ जना ग्रान फिनालेको लागि छानिएका छन । तैलिहवा बाट तिलक चैधरि ,चारनम्बर बाट आसिका खड्का ,चन्द्रैटा बाट सेन्जिला क्षेत्रि बनगाई बाट सपना आर्चाय,प्रिन्स सुनार ,बोडगाउँ बाट विकाश भट्राई ,र चप्परगाउँ बाट प्रिया आर्चाय गरि सात जना प्रतिसप्रधामा उत्रिएका छन । बाणगगांको बैरियामा रहेको मायादेवि रिसोर्ट यहिँ ३२ गते फाईनल हुने बताईएको छ । ग्रान फिनालेको लागि मोडलिङमा ख्याति प्राप्त राष्ट्रिय स्तरका निर्णायकको भुमिका रहनेछ । कोरियो ग्राफर का लागि अस्मी भट्राई रहनु भएकोछ उहाँ ए एण्ड ए इभेन्टसको अफिसीयल कोरियो ग्राफर पनि हो । त्यस्तै ग्रान फिनालेको लागि टिकट दर रु एकहजार तोकिएकोछ र यिनै सात जना मध्य छ जनालाई पछि पार्दै विजेता हुनेलाई होराईजन ईङ्लिश बोडिङ स्कुल शिद्धीपुरले शत प्रतिशत स्कुलर सिप को व्यवस्था गरेको छ । र अन्य विजेता को लागि यस क्षेत्रमै विभिन्न अवसर सुनियोजित गर्नु का साथै आकर्षक गिफ्ट ह्यामपरको व्यवस्था गरिएको छ । जसमा ए एण्ड ए इभेन्टसको अफिसीयल उदघोषक सुमन श्रेष्ठले उदघोष गर्नु हुनेछ । जसलाई सहयोग गर्ने सहयोगि सस्थांहरु बाणगंगा केकशप चार नं , मनकामना आईसक्रिम सिउटि ,मायादेवि रिसोर्ट बैरिया , स्वविउ सभापति सुसिल खत्रि ,ड्रेस डिजाईनर नेभार बुटिक गोलर्पाक बुटुवल ,फोटो ग्राफि लाइट पेन्टस बुटुवल ले गरेको छ भने मिडिया पार्टनरमा वैखरि अनलाईन र र्हट बिट एफ एम रहेका छन । ग्रान फिनालेमा छानिएका तिनै सात जना प्रतिसप्रधि हरुले वृद्ध ,असाय र अनाथ हरुको लागि सहयोग गर्ने उदेस्यले जिल्ला विभिन्न ठाउँमा चटपटे र पानि बेचेर रकम संकलन मा लागेको ए एण्ड ए इभेन्टस का संचालक अनमोल सिहंले वैखरि अनलाइन लाई जानाकारि दिनुभयो ।

सम्बन्धित् समाचार