वडा नः ९ भुगोेलका हिसावले बाणगंगा नगरपालिकमा सबैभन्दा ठुलो रहेको छ । राजमार्ग छेउछाउमा बर्षौ अगाडी बिकासको लहर आएता पनि बिकट गाउघरमा अझै आउन सकेको छैन, त्यस अन्र्तगत वडा नः ९ पनि एक थियो । यद्यपि बाणगंगाको वडा नः ९ बिकासका हिसावले सबैभन्दा अगाडी रहेको पाइएको छ । यस आर्थिक बर्षमा केन्द्रबाट सबैभन्दा बढि बजेट वडा नः ९ ले पार्न सफल भएको छ । भुगोल ठुलो भएका कारण बिकास नदेखिएको भएतापनि बिकास अन्य वडाको तुलनामा सबैभन्दा बढि देखिएको सरोकारवाला बताउछन ः हेर्नुहोस भिडियोमा
यस बर्षमा बाणगंगाको वडा नः ९ मा सबै भन्दा बढि भयो बिकास ? (प्रमाण सहित)
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबेत्रावतीको एउटै घरमा भेटिए २३ जनाको शव
१४ घण्टा अघि
जलविद्युत् आयोजनाका ९०० जना ६ दिनदेखि सम्पर्कविहीन
१५ घण्टा अघि








