गृहपृष्ठ Featured असार १ बाट मधुवनमा टाेल स्तरिय फुटबल हुँदै ।

असार १ बाट मधुवनमा टाेल स्तरिय फुटबल हुँदै ।

प्रकाशित मिति:

आदर्श युथ एण्ड स्पोर्टस क्लवको आयोजनामा मधुवनमा टोल स्तरिय फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ।

खेलको रुचि बढाउदै युवाहरुमा एकता सहकार्य र सद्भाव बढाउनका लागि भन्दै यहि असार १ गतेबाट मधुवन खेल मैदानमा फुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो। खेल सुरू हुने मिति नजिकिए संगै आयोजकले तयारीलाई तिब्रता दिएको छ।

यहि असार १ गते बाट ५ गते सुरू हुने खेल असार ५ सम्म सञ्चालन हुने र विभिन्न ५ वटा टिम सहभागि हुने खेल संयोजक सन्तोष केसीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार