गृहपृष्ठ Featured बाणगंगाको चार नः जितपुरको होटेलमा एक युवाको रहस्यमय मृत्यु

बाणगंगाको चार नः जितपुरको होटेलमा एक युवाको रहस्यमय मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको एक होटेलमा एकको रहस्यमय ढङ्गले मृत्यु भएको छ । दुई साथी भई होटेलमा रुम बुक गरी बसेकोमा एक साथी सबेरै उठेर गएको र अर्का ब्यतिm मृत्यु भएको अवस्थामा भेटीएको हो । दुई साथी मध्य एक बाणगंगा नगरपालिका झुगाका धुर्व पाण्डे रहेका छन भने मृत्यु हुनेको सनाखत हुन सकेको छैन । मृतकले बुटवल कालिकानगर घर भई सन्तोष पहराही नामबाट होटेल सिजन्समा नाम दर्ता गराएका छन । जुन आधिकारिक हुन बाकी रहेको प्रहरीले जनाएको छ । ३१ गते मृतक ब्यतिm एक्लै बसेको र ३२ गते राती सगै बसेको प्रहरीले जनाएको छ । मृतक अन्ताजी ३५ बर्षका देखिएका छन ।

सम्बन्धित् समाचार