गृहपृष्ठ Featured गर्मीका कारण ४ गते सम्मका लागी बाणगंगाका बिद्यालय बन्द हुने

गर्मीका कारण ४ गते सम्मका लागी बाणगंगाका बिद्यालय बन्द हुने

प्रकाशित मिति:

केही दिन यता बढेको गर्मीका कारण बाणगंगा नगरपालिकामा रहेका बिद्यालय ३ दीनका लागी बन्द हुने भएका छन । अत्याधिक गर्मी बढेपछि दिनचर्यामा समेत गाह्रो भएकाले भोली २ गतेबाट ३ दीन सम्मका लागी बिद्यालय बन्द गरिएको हो शिक्षक महासघं नगरकमिटि, प्याप्सन नगर कमिटि र बाणगंगा नगर शिक्षाको बैठकले सो निर्णय भएको हो । चार गतेसम्मका लागी सरकारी, निजि, सामुदायिक, धार्मिक साथै मन्टेसरमा बिदा दिइएको बाणगंगा नगर शिक्षा अधिकृत खिम बहादुर जिसिले बताए ।

सम्बन्धित् समाचार