कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको एक होटेलमा एकको रहस्यमय ढङ्गले मृत्यु भएको छ । दुई साथी भई होटेलमा रुम बुक गरी बसेकोमा एक साथी सबेरै उठेर गएको र अर्का ब्यतिm मृत्यु भएको अवस्थामा भेटीएको हो । दुई साथी मध्य एक बाणगंगा नगरपालिका झुगाका धुर्व पाण्डे रहेका छन भने मृत्यु हुनेको सनाखत हुन सकेको छैन । मृतकले बुटवल कालिकानगर घर भई सन्तोष पहराही क्षेत्री नामबाट होटेल सिजन्समा नाम दर्ता गराएका छन । जुन आधिकारिक हुन बाकी रहेको प्रहरीले जनाएको छ । ३१ गते मृतक ब्यतिm एक्लै बसेको र ३२ गते राती सगै बसेको प्रहरीले जनाएको छ । पाण्डेलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान सुरु गरेको छ ।
जितपुर चार नः को होटेलमा मृत भेटीएका मानिस को हुन ?


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
६ घण्टा अघि
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
८ घण्टा अघि