गृहपृष्ठ Featured असार ०६ गते सि.एण्ड .सी अस्पतालमा निशुल्क पाठेघरको जाचँ तथा परामर्श संचालन हुने ।।

असार ०६ गते सि.एण्ड .सी अस्पतालमा निशुल्क पाठेघरको जाचँ तथा परामर्श संचालन हुने ।।

प्रकाशित मिति:

वाणगंगा नगरपालिका ४ नम्बर जितपुरमा अवस्थित सि.एण्ड .सी अस्पतालमा निशुल्क पाठेघरको जाचँ तथा परामर्श संचालन हुने भएको छ ।असार ०६ गते शुक्र्रबार प्क्ष्म्क् संस्थाको आयोजना र एक्क्ष् ल्भउब ि को सहयोगमा सि.एण्ड .सी अस्पतालमा वरिष्ट स्त्री रोग विषेशज्ञ डा. जीवन आत्रेयबाट निशुल्क पाठेघरको जाचँ तथा परामर्श गरिने अस्पतालले जनाएको छ ।
कार्यक्रम शुक्रबार ६ गते बिहान ९ बजे देखि साँझ ४ बजेसम्म सि.एण्ड .सी अस्पताल परिसरमा संचालन हुने बताएको छ । सम्पूर्ण पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुले निशुल्क जाचँ तथा परामर्श लिनुहुन सोही अस्पतालले सबैलाई अनुरोध गरेको छ । यप संस्थाको सहयोगबाट परिवार नियोजनको क्ष्ग्ऋम् को काम पनि सि. एण्ड.सी अस्पतालमै गरिने बताएको छ ।

सम्बन्धित् समाचार