गृहपृष्ठ Featured समाजसेवी तथा ब्यवसायी कमल आचार्यले मानवसेवा आश्रममा मनाए जन्मदिन

समाजसेवी तथा ब्यवसायी कमल आचार्यले मानवसेवा आश्रममा मनाए जन्मदिन

समाजसेवी तथा ब्यवसायी कमल आचार्यले आफ्नो जन्मदिन मानव सेवा आश्रम बुटवलमा रहेका अनाथहरु संग मनाएका छन ।होटल तथा रेस्टुरेन्टमा गएर गरिने खर्च र समय अनाथ तथा सडक मानिसहरु सङ केक सहित खाजा खुवाएर मनाएका छन ।उनले दिन दुखी हरुलाई सहयोग होस भन्ने उदेश्यले आफुले आश्रममा जन्मदिन मनाएको बताए ।

कमल आचार्यले आफ्नो जन्मदिन मानव सेवा आश्रम बुटवलमा

आश्रमका अभिवावक शेर बहादुर गौचनले यो परम्पराले संचालनमा सहयोग पुगेको बताए ।

आचार्यले खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । सडकमा रहेका ब्यक्तिहरुलाई मानविय ब्यवहार गर्ने उदेश्यले स्थापना भएको हो । हाल आश्रममा करिब ५० जना आश्रति रहेका छन ।

कार्यक्रममा आश्रममा बस्ने सबै ब्यक्ती तथा आचार्यका आफन्तजनको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार