गृहपृष्ठ Featured कपिलवस्तुका किसानद्धारा चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्ध

कपिलवस्तुका किसानद्धारा चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्ध

मधाव बेलबासे
चन्द्रौटा, भाद्र १८
कपिलवस्तु किसान सघद्वारा कपिलवस्तुको चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्व गरेका छन् । उखु किसानले सरकार बाट पाउनु पर्ने अनुदान नपाएको भन्दै बन्दको आवहान गरेका हुन ।

सम्बन्धित् समाचार