गृहपृष्ठ वैखरी बिशेष वैखरी अनलाइनको उपसम्पादकमा रमेश पौडेल नियुक्त

वैखरी अनलाइनको उपसम्पादकमा रमेश पौडेल नियुक्त

प्रकाशित मिति:

कपिलवस्तु,असोज ,३ / वैखरी अनलाइनको उपसम्पादकमा पत्रकार एवम् कलाकार रमेश पौडेल नियुक्त हुनुभएको छ ।

लामो समयदेखि विभिन्न संघ संस्थामा रहेर सेवा गरिरहनुभएका पौडेलले नियुक्तिसँगै वैखरी अनलाइनमा रहेर खोज पत्रकारितालाई निरन्तरता दिने बताउनुभएको छ ।

पछिल्लो समय अनलाइन मिडिया नै द्रुत सूचना प्राप्त गर्ने साथी भएको हुनाले यसै क्षेत्रमा आफू पनि लाग्ने उहाँले बताउनुभयो ।

अनलाइनका प्रधान सम्पादक अशोक पौडेलले उपसम्पादकको रुपमा उहाँलाई बधाई ज्ञापन गर्दै उहाँको आगमनसँगै मिडियामा नयाँ खम्बा थपिएको बताउनुभयो ।

सम्बन्धित् समाचार