कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ का वडा अध्यक्ष बिष्णु गिरि प्रति पिडित सुर्य बराल झन आक्रामक भएका छन ।
उनले गिरिले अरु वडा अध्यक्ष भन्दा लोकप्रिय र ‘भेजा’ भएको भन्नेले आफूलााई अदालत सम्झिएको हो ? भनि प्रश्न गरेका छन । (भिडियो सहित)