गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सव सुरक्षामा अब्बल : सुरक्षा संयोजक सुरेश सेन

एघारौं कपिलवस्तु महोत्सव सुरक्षामा अब्बल : सुरक्षा संयोजक सुरेश सेन

प्रकाशित मिति:

हरि घिमिरे ,मंसिर १५
युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मुल नाराका साथ सन्चालन हुन लागेको एघारौं कपिलवस्तु महोत्सव सुरक्षामा अब्बल देखिएको छ ।

महोत्सवमा हुने गतिविधी हरुको निगरानी गर्नका लागि आयोजकले सुरक्षालाई अब्बल गराएको हो । यसोत मेला महोत्सवहरुमा सुरक्षा आफैमा चुनैतिपुर्ण कुरा रहेकाले बाणगंगा वेलफेयर सोसाईटीले चुनैतिहरुको सामना गर्नका लागि विभिन्न तरिका बाट सुरक्षको व्यवस्था गरेको सुरक्षा संयोजक सुरेश सेन सुरेन्द्रले वैखरी अनलाइन लाई जानाकाारि दिए ।

 

उनका अनुसार महोत्सवमा बुद्ध सेक्युुरीटि सर्भिसबाट ४० जना , स्थानीय क्लव , सामाजिक सघं सस्थाका १०० बढि युवा स्वयमसेवकका रुपमा खटिने छन् । महोत्सव परिसरमा ५० बढि सिसिटिभि क्यामेरा जडान गरिने भएको छ । सुरक्षका हिसाबले पनि महोत्सव भव्य हुने छ ।

सम्बन्धित् समाचार