कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको एघारौं ं दिन आधुनिक गायक प्रमोद खरेल, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी,दिपक गरैजा र साथमा साईन ब्यान्ड लगाएतको बिशेष प्रस्तुती रहने सांस्कृतिक संयोजक राजन आलेले जनाकारि दिए । त्यस्तै दशौं दिन १५ हजार दर्शकहरुले महोत्सव अबलोकन गरेका छन । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सव दिनप्रतिदिनको माहोल फरक हुँदै गएको छ ।
एघारौं कपिलबस्तु महोत्सबमा आईतवारका आकर्षकहरु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैस्ववियु निर्वाचन चैत ५ गते !
२ घण्टा अघि