गृहपृष्ठ Featured एघारौं कपिलबस्तु महोत्सबमा मंसिर ३० गते सोमवारका आकर्षकहरु

एघारौं कपिलबस्तु महोत्सबमा मंसिर ३० गते सोमवारका आकर्षकहरु

कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको बाह्रौं दिन मंसिर ३० गते सोमवार पप तथा आधुनिक गायिका आस्था राउत ,लोक तथा दाहोरी गायक प्रकाश सपुत , शान्ता परियार लगाएतको बिशेष प्रस्तुती रहने सांस्कृतिक संयोजक राजन आलेले जनाकारि दिएका छन । त्यस्तै एघारौं दिन १२ हजार दर्शकहरुले महोत्सव अबलोकन गरेका छन । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सव दिनप्रतिदिनको माहोल फरक हुँदै गएको छ । त्यस्तै एघारौं  दिन आधुनिक गायक प्रमोद खरेल, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी,दिपक गरैजा र साथमा साईन ब्यान्डका प्रस्तुतिहरुले दशर्कहरु लाई खुब मनोरञ्जन दिएको निर्देशक दिनेश क्षेत्रिले वैखरी लाई जानाकारि दिए ।

सम्बन्धित् समाचार