गृहपृष्ठ Featured को बन्छ नवौं कपिलवस्तु डान्स आइडल ? सोमबार अधिकारी बाहिरिइन

को बन्छ नवौं कपिलवस्तु डान्स आइडल ? सोमबार अधिकारी बाहिरिइन

प्रकाशित मिति:

एघारौ कपिलवस्तु महोत्सवमा आयोजित नर्वौ कपिलवस्तु डान्स आइडल समापन नजिक हुदा निकै रोचक बनेको छ । जिल्ला भित्रका करिव १५० बढि सहभागिबाट छनोट भई १५ जना मैदानमा उत्रीएका हुन । जसमध्य उत्कृष्ट ४ मात्र बाकी रहेका छन । अमिसा बिक, निशा खनाल , अनिल बिक र कुसुम दर्लामी उत्कृष्ट चारमा पर्न सफल भएका हुन । सोमबार दर्शकको सत प्रतिशत भोट मार्फत प्रथम द्धित्तिय तृतिय र सान्तवना पत्ता लाग्ने डान्स आइडल संयोजक अमृत केसिले बैखरी अनलाइनलाई जानकारी दिए । सोमबार सुरक्षा अधिकारी प्रतिस्पर्धाबाट बाहिरिएकी छन ।

सम्बन्धित् समाचार