सुशील गैरे बुद्धभूमि,
दोस्रो बुद्धभुमि माघी खिचडी महोत्सव विबिध कारण तथा प्रतिकुल मौसमका कारण माघ १० र ११ गते शुक्रबार र शनिबार सारिएको छ ।
थारुहरुको लावा बर्षको अवसरमा यही पौष २५ र २६ गते हुने भनिएको दोस्रो बुद्धभुमि माघी खिचडी महोत्सव विबिध कारण तथा प्रतिकुल मौसमका कारण माघ १० र ११ गते शुक्रबार र शनिबार गर्ने गरी सारिएको बुद्धभुमि नगर स्तरीय मुल आयोजक समिती कपिलवस्तुका संयोजक कमला चौधरीले जानकारी दिनु भयो ।
पौष २५ र २६ गते हुने भनिएको बुद्धभुमि माघी खिचडी महोत्सव माघ १० र ११ गते हुने ।।
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै‘सरकारले उनको फिल्म रोकिदियो, उनी आफैँ सरकार बने’
११ घण्टा अघि
आज पनि तराईका केही जिल्लामा हावाहुरीको सम्भावना
१५ घण्टा अघि








