गृहपृष्ठ Featured राजपा अहिले सरकारमा जादैन : राजपा उपाध्यक्ष शुक्ला

राजपा अहिले सरकारमा जादैन : राजपा उपाध्यक्ष शुक्ला

प्रकाशित मिति:

राजपा केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री सर्वेन्द्रनाथ शुक्लाले राजपा सरकारमा नजाने दाबी गरेका छन । उनले आफुरुको माग संबोधन नभए सम्म अहिले सम्म पार्टी सरकारमा जाने कुनै सोच नभएको बताए । राजपाको कपिलस्तुको तौलिहवामा भएको जिल्ला अधिबेशनको उदाटन गर्दै उनले अध्यक्ष मन्डलले जाने निर्णय गरे पनि उनीहरुले ठुलो अवरोधको सामना गर्नु पर्ने बताए ।

रेशम चौधरीको रिहाई, संबिधान संशोधन, लगाइएको झुठा मुद्धाहरुको फिर्ता लगातयका माग थाती राखेर राजपा कुनै हालतमा सरकारमा समाबेशन नहुने बताए । उनले पार्र्टी एकीहकरण र सहमतिको नाममा पाटी्र्र्रले कुनै सपपार्ण नगर्ने बताए । समान अवसर र समानतका आधारमा मात्र पार्टी अ िघ बढने उनले उल्लेख गरे । अहिले पार्टीका अध्यक्ष मन्डलका सदस्यहरु ६ जना छ तिर हुदा समस्या आएको ू्रिस्वकार गरे । उनले ६ जना नेता एक नभए सम्म पार्टी राष्ट्रिय अधिबेन समेत हुन गाह्रो हुने बताए । उनले बर्तमान दुई तिहाईको सरकारले देशका सबै निकायहरुलाई त्रसित गरी देशलाई सि पथमा लान खोजेको आरोप लगाए ।

उनले अख्तियार, न्यायलय, कार्यपालिका सबैलाई दुइृ तिहाईको तलबार देखाएर त्रसित गरेको बताए । ‘ अहिलेको सरकारले मिडियामाथी अंकुश लगाउयन खोजेको छ, मौलिक अधिकारलाई हनन गरी मुलुकलाई सि वपथमा लान खोजिएको छ ’ उनले भने । उनले बर्तमान सरकारले सिंहदरबारको अधिकार गाउ सम्म नभै भष्ट्राचार सिंहदबारबाट गाउ गथाउ सम्म पुगेको बताए । वाईडी प्रकरण, सिंहदरबारको जग्श्गा कान्ड, सुन कान्ड लगातयको उदाहरण पेश गर्दै उनले पुर्वराजाहरुको सरकारीकरण गरिएको जग्गा समेत ब्यापारीहरुलाई बदामको भाउमा दिएको आरोप लगाए । उनले अहिलेको सरकार संघीयतालाई बदनाम गराई सक्काउने खेलमा लागेको बताए ।

सम्बन्धित् समाचार