शान्तीका अग्रदुत भगवान गौतम बुद्धको जिवनीबारे लुम्बिनि बिकास कोषका सदस्य राजेश ज्ञवाली प्रचार प्रचारमा लागी परेका छन । बुद्धको जिवनी बारे अझै पनि आम नागरिकलाई थाहा नभएको भन्दै उनले बुद्धको जिवनी बारे आम नागरिकमा सचेत गराउन बुद्ध सम्बन्धी पुस्तक बितरण गर्दै आएका हुन । बुद्धको जिवनीमा आधारित पुस्तक आइतबार उनले कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ समाजसेवि डोलकराम घिमिरे, सर्जु चौधरीलाई पनि भेटी पुस्तक दिएर बुद्धको प्रचार प्रसारमा सहयोग गर्न आग्रह गरेका छन ।
बुद्धको जिवनीबारे प्रचार गर्दै कोषका सदस्य ज्ञवाली
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरवि लामिछाने १ करोड धरौटी बुझाएर रिहा
४९ मिनेट अघि
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
२ घण्टा अघि
कपिलवस्तुमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
४ घण्टा अघि