गृहपृष्ठ Featured अनेरास्ववियू कपिलवस्तुको संयोजकमा अर्याल र सह–संयोजकमा पौडेल

अनेरास्ववियू कपिलवस्तुको संयोजकमा अर्याल र सह–संयोजकमा पौडेल

प्रकाशित मिति:

अनेरास्ववियूको एकताले पुर्णता पाए संगै सात वटै प्रदेशका जिल्ला कमिटीहरुको संयोजक र सह–संयोजक तोकिएको छ ।

यहि पौष २७ र २८ गते अनेरास्ववियू एकताको पहिलो पुर्ण बैठक काठमाण्डौमा सम्पन्न भएको थियो । समपन्न बैठकको निर्णयले कपिलवस्तु बाट संयोजकमा बाबुराम अर्याल र सह–संयोजकमा दयाराम पौडेललाई जिम्मेवारि तोकेको छ ।

 

यस भन्दा अगाडि बाबुराम अर्याल अनेरास्ववियूको जिल्ला कमिटी अध्यक्ष थिए । त्यस्तै दयाराम पौडेल अनेरास्ववियू क्रान्तिकारी जिल्ला उपध्यक्ष रहेर काम गर्दै आएका थिए ।

सम्बन्धित् समाचार