बुद्धभुमी नगरपालिका वडा ४ मा जारी राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता अन्तर्गत खुल्ला भलिवल प्रतियोगिताको उपाधी वडा १ ले जितेको छ। वडा १ र ४ को बेजोड प्रतिशप्रदा पछि ६ अंकको लिडमा वडा १ ले वडा ४ लाई पराजित गरेको हो ।
विजेतालाई सिड मेडल साथै नगद ११ हजार प्नघान गरिएको छ ।
खुल्ला भलिवल प्रतियोगिताको उपाधी वडा १ लाई
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन
१ घण्टा अघि
युभेन्ट्स र मिलानबीच बराबरी
३ घण्टा अघि








