कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ ढोडेकोलमा आफनै बुबाले छोरीलाई बलात्कार गरेको खुल्न आएको छ ।
बुबा अन्दाजी ४० बर्षका राम थापाले(परिर्वतित नाम) आफनै छोरी बर्ष २० कि सुष्मा थापा(नाम परिर्वतित)लाई डर त्रासमा पाारि बलात्कार गरेको खुल्न आएको हो ।
अन्तीममा घरमा कुरा थाहा पाएपछि छोरीकी आमाले यही १८ गते ईलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
प्रहरीले बलात्कारका अभियोगी लाई १८ गते नै प्रकाउ गरी म्याद थप भई अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घरमा श्रीमति हुदाहुदै पनि छोरीलाई डर देखाई उनले छोरीसगं लामो समयदेखि अनैतिक सम्बन्ध राखेको प्रहरी जनाएको छ ।
(फिचर -प्रतिकात्मक तस्बिर )