गृहपृष्ठ खबर धनगढीमा कोरोनाका अर्का बिरामी भेटिए, सङ्क्रमीत संख्या ४ पुग्यो

धनगढीमा कोरोनाका अर्का बिरामी भेटिए, सङ्क्रमीत संख्या ४ पुग्यो

प्रकाशित मिति:

नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ । धनगढीमा उपचार गराइरहेका थप अर्का बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी गएको चैत ११ गते दुबईबाट फर्किएका बुझिएको छ ।

यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन् ।

सम्बन्धित् समाचार