गृहपृष्ठ खबर एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह

एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह

सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ ।

सम्बन्धित् समाचार