कपिलवस्तु ,२२ चैत
नेपाल जनता पार्टी द्वारा जिल्ला प्रशासन कार्यालय लाई ज्ञापनपत्र बुझाएको छ ।
विश्व स्वास्थ संगठन (WHO) ले काेराेना भाइरस काेभिड -१९ लाई विश्व काे महामारी का रुपमा फैलिरहेकाे नेपाल पनि संक्रमित भइ सकेको छ ।
काेराेना भाइरस राेक्नका लाई नेपाल सरकारले चैत ११ गते देखि लक डाउन घाेषणा गरेको छ।
गरिब जनताहरु लाई सरकारले राहत वितरण गरेको पाइएको छ । त्यसमा पनि जुन गरिब छन तिनीहरूलाई राहत वितरण नगरेर सम्पन्न घरपरिवार , नातेदार र कार्याकर्ता हरु लाई राहत वितरण गरेको पाइएको छ ।
भारतीय समाचार माध्यम बाट प्रसारित भई रहेको भारतकाे दिल्ली स्थित जाललुददीन मकरज मा तबलीगी जमात काे भेलामा नेपाल बाट १९ नेपाली मुस्लिमहरु सहभागी भईरहेकाे समाचार प्रसारित गरिएको छ ।
१९ जना नेपाली मुस्लिमले देशमा लक डाउन चलिरहेको बेलामा भारत काे भेलामा सहभागी भएका ले भारतीय सीमानाका बाट भित्रने सम्भावना रहेकाले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी राखेर सहभागी भएका व्यक्तिलाई प्रहरीले हिरासत मा राख्ने र कडा भन्दा कडा कार्वाही का लागि नेपाल जनता पार्टीले माग गरेको छ ।