गृहपृष्ठ Featured कपिलवस्तुमा खाल्डोमा हातखुट्टा धुने क्रममा डुबेर युवतीको मृत्यु

कपिलवस्तुमा खाल्डोमा हातखुट्टा धुने क्रममा डुबेर युवतीको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा खाल्डोमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमि- ८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खेतमा काम सकेर पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार