गृहपृष्ठ खबर महाविपत्तिमा सीमा र सुरक्षामा सुरक्षाकर्मी हुनुको साटो सयौं सुरक्षाकर्मी भीआईपीकै घरमा सिमित

महाविपत्तिमा सीमा र सुरक्षामा सुरक्षाकर्मी हुनुको साटो सयौं सुरक्षाकर्मी भीआईपीकै घरमा सिमित

प्रकाशित मिति:

कोरोना भाइरसको महाविपत्तिका कारण जनताले लगातार असुरक्षा महसुस गरिरहेका छन् । सुरक्षाकर्मीको अभावमा सीमा नाकासमेत कडिकडाउ हुन सकेको छैन । तर जनताको सुरक्षा र सीमा नाकामा खटाउनु पर्ने सयौं सुरक्षाकर्मी अझै पनि कार्यविधिविपरीत भीआईपीको घर र आवासकै सुरक्षामा खटिइरहेका छन् ।

प्रायः सबै पूर्व प्रधानमन्त्री र मन्त्रीहरु कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मीहरु आफ्नो आवासमा राख्दै आइरहेको भएपनि फिर्ता गर्न सरकारले कुनै चासो राखेको छैन ।

सम्बन्धित् समाचार