गृहपृष्ठ खबर ‘तेस्रो अध्यक्ष’को प्रस्ताव माधव नेपालद्धारा ठाडै अस्वीकार

‘तेस्रो अध्यक्ष’को प्रस्ताव माधव नेपालद्धारा ठाडै अस्वीकार

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो बरियताको अध्यक्ष बन्न अस्वीकार गरेका छन् । शनिबार बालुवाटारमा सम्पन्न सचिवालयको बैठकमा नेता नेपाललाई तेस्रो बरियताको अध्यक्ष बन्न अध्यक्ष केपी ओलीका तर्फबाट प्रस्ताव गरिएकोमा नेता नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने माधव नेपाल पक्षले माग राख्दै आएको छ । अब यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् ।
बरिष्ठ नेता नेपाल आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार हुन् ।

सम्बन्धित् समाचार