गृहपृष्ठ Featured भारतबाट आएका थप ३ जना बाणगंगाको क्वारेन्टाइनमा, कुल ५५ पुगे

भारतबाट आएका थप ३ जना बाणगंगाको क्वारेन्टाइनमा, कुल ५५ पुगे

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगाको क्वारेन्टाइनमा थप ३ जना थपिएका हुन । उनीहरु बुधबार बाणगंगाको क्वारेन्टाइनमा राखीएको छ । तीनै जना भारतको मुम्बईबाट आएको बाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बैखरी अनलाइनलाई बताए ।

यो सगै बाणगंगाको क्वारेन्टाइनमा कुल ५५ जना पुगेका छन । यसैबिच आजै ९ जनालाई नेपाल भारतको सिमाबाट उद्धार गर्न बाणगंगाको टोली पुगेको छ ।

जसमध्य ४ जना बाणगंगा नगरपालिकाका रहेको र बाकी ५ जना अर्घाखाची जिल्लाका नागरिक रहेको पौडेलले बताए ।

सम्बन्धित् समाचार