बाणगंगा नगरपलिकाले आह्वान गरेको एकद्धार प्रणलि राहत प्रक्रियामा गजेहडा खानेपनि उपभोक्ता तथा सरसफाई समितिले सहयोग गरेको छ ।
बाणगंगा नगरपालिकाको दैविक प्रकोप कोषको खातामा गजेहडा खानेपानिले एघार हजार एक सय एघार रुपौयाँ सहयोग गरेको हो ।
खानेपानिले साने रकम भएता पनि विपन्न परिवारको स्थीति सहज होस भन्ने उदेश्यले सहयोग गरेको गजेहडा खानेपनि उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष राजकुमार खाँणले बताए । खानेपनि समितिले विहिवार रकम जम्मा गरेको अध्यक्ष खाँणले जानकारी दिए ।