कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ कि ठाकुरापुरकी ६ बर्षिय बालिकाको अमा आएकाको स्वाब संकलन आज गरिने भएको छ ।
बालिका र बालिकाको परिवारलाई काठमाण्ठौ लैजाने चालकको सम्पर्कमा आएका कुल १५२ जनाको नामावाली सकंलन सकिएसगै आज स्वाब सकंन गर्न लागीेएको बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए । सिद्धार्थ क्याम्पसमा आउने बिशेष टोलीले स्वाव सकंलन गर्ने उनले बताए ।