गृहपृष्ठ खबर बाणगंगाकी बालिकाको सम्पर्कमा आएकाको स्वाब सकंलन सकियो

बाणगंगाकी बालिकाको सम्पर्कमा आएकाको स्वाब सकंलन सकियो

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको ठाकुरापुरकी ६ बर्षीय बालिकाको सम्पर्कमा आएकाको स्वाब सकंलन भएको छ । बालिका र बालिकालाई काठमाण्डौ लैजाने चालकको सम्पर्कमा आएका २९ जनाको स्वाब सकंलन भएको हो । स्वाब सकंलनलाई आजै काठमाण्डौ पठाइने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।

यसैबिच क्वारेन्टाइनमा रहेका १५, सञ्चारकर्मी ७, स्वास्थ्य शाखा र सुरक्षाकर्मी ४ र जनप्रतिनिधि ३ जनाको समेत स्वाब सकंलन गरिएको छ ।

सम्बन्धित् समाचार